default_image

8 years ago

September 15, 2017

धवनले अस्ट्रेलियासँगको पहिलो तीन खेल गुमाउने

101 views

0 Bookmark

मुम्बई (एजेन्सी) – भारतीय ब्याट्सम्यान शिखर धवनले अस्ट्रेलियासँगको सिरिजमा पहिलो तीन खेलमा उपलब्ध नहुने जानकारी भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) लाई जानकारी दिएका छन् ।

Shikha Dhawan

बिसिसिआईले सार्वजनिक गरेको प्रेस बिज्ञप्ती अनुसार धवनको श्रीमतको अस्वस्थताका कारण उनि तीन खेलमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई दिएका हुन् । भारतको १६ खेलाडीमा ब्याकअप ओपनर केएल राहुल र अजिन्के रहाने रहेको कारण बिसिसिआईले धवनको स्थानमा नँया खेलाडीलाई नबोलाउने निर्णय पनि गरेको छ ।

यसअघि धवनले श्रीलंकासँगको अन्तिम एक दिवसीय खेल र एकमात्र टी-२० पनि गुमाएका थिए । उनको आमा विरामी परेपछि धवन घर फर्कनु परेको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.