default_image

8 years ago

October 8, 2017

डिपिएल क्रिकेटको पुरस्कार दोब्बरले बृद्धि

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डिसिए) सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी (एसपिए) को आयोजनामा हुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको पुरस्कार राशिमा झण्डै दोब्बरले वृद्धि गर्दै डिपिएल को घोषणा भएको

DPL

आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता माघ पहिलो साताबाट शुरु गर्ने गरी डिपिएल को घोषणा गरेको हो यसपटक आयोजकले पुरस्कार राशिमा झण्डै दोब्बरले बृद्धि गरेको दोस्रो संस्करणको विजेताले यसपटक २५ लाख रुपैया प्राप्त गर्नेछन् जुन पहिलो संस्करणभन्दा १० लाखले बढी हो यस्तै दोस्रो हुने टिमले १० लाख प्राप्त गर्नेछन् जुन पहिलो संस्करणभन्दा लाखले बढी हो यस्तै तेस्रो चौथो हुने टिमले क्रमशः लाख लाख प्राप्त गर्नेछन् प्रत्येक खेलका म्यान अफ म्याचले १० हजार तथा म्यान अफ सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ उत्कृष्ट ब्याटस्म्यान बलरको पुरस्कार पनि दिइनेछ कुल पुरस्कार राशी ५० लाख बराबर पुगेको अघिल्लो वर्ष पुरस्कार राशिमा २८ लाख खर्च भएको थियो

यससँगै धनगढी प्रिमियर लिग देशको सर्वाधिक पुरस्कार राशिको टी२० क्रिके प्रतियोगिता बनेको   डिपिएल मा सहरका टिमले प्रतिस्प्र्धा गरेका थिए यसपटक दुई टिम बढाएर आठ टिमबीच प्रतिस्पर्धा गराउने योजना रहेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए डीपीएल मा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक, काठमाडौं गोल्डेन्स विराटनगर किंग्स सहभागी थिए फाइनलमा विराटनगरलाई हराएर धनगढी च्याम्पियन बनेको थियो

DPl Ruslan

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी पूर्वखेलाडीलाईधनगढी क्रिकेट सम्मानतथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएका एक व्यक्तिलाईअर्जुन खड्का स्मृति सम्मानस्वरुप लाख रुपैयाप्रदान गरिने आयोजकले जनाएको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले आफ्नो नाम धनगढी क्रिकेट एकेडेमीमा दर्ता गराउनुपर्नेछ नाम दर्ता भएका खेलाडीहरुलाई अक्सनमा समावेश गरिनेछ रुस्लान डीपीएल खेल्ने टिमहरुको घोषणा अक्सन मंसिर पहिलो साता गरिने आयोजकले जनाएको

प्रतियोगिता टी२० को आधारमा हुनेछ लिग चरणमा प्रत्येक टिमले अरु टिमस एकएक खेल खेल्नेछन् शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् त्यसमा पहिलो दोस्रो हुने टिमको विजेता फाइनलमा प्रवेश गर्नेछ पराजित हुने टोलीले तेस्रो चौथो हुने टिमसगको विजेतास फाइनल प्रवेशको लागि खेल्नेछ प्रतियोगितामा लिग चरणमा .५०, प्लेअफमा ७० फाइनलमा १०० रुपैया टिकटदर तोकिएको   टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई ४० प्रतिशत सहभागी टिमलाई बाडिने आयोजकले जनाएको

प्रतियोगिताको अनुमानित लागत करिब करोड रुपैयारहेको   रुस्लान डिपिएल धनगढीको अञ्चल प्रहरी मैदानमा सञ्चालन हुने वैकल्पिक रुपमा फाप्ला क्रिकेट मैदानलाई तयार गरिने आयोजकले जनाएको

सिटी बेस कन्सेप्टमा आयोजना गरिएको डीपीएल दुई वर्षअघिसम्म सञ्चालन गरिएको एसपीए कप धनगढी क्रिकेट लिग (डीसीएल) को मर्जर पनि थियो एसपीए कपको सुरुवात सन् २०१० मा लाख बजेटबाट शुरु भएको थियो

प्रतियोगिताको मुख्य प्रयोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेट, सह प्रयोजक रैका टुर्स एण्ड ट्राभल्र्स, होटल डिभोटी, बेल्स क्याफे, चौधरी बुक डिपो, रहेका छन भने प्रबर्धकहरुमा नेपाल टुरिजम बोर्ड,  राष्ट्यि खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल व्यवसायी संघ कैलाली, जिल्ला विकास समिती कैलाली, क्रिकेट प्लेयर्स एशोसियसन नेपाल रहेका छन्

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.