default_image

10 years ago

August 26, 2015

दोस्रो सेन्चुरी बैंक कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने

291 views

0 Bookmark

यही सेप्टेम्बर २६ देखी  दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सेन्चुरी बैंकल प्रमुख प्रायोजक रहेको छ । प्रायोजन बापत बैंकले आयोजक s.s इभेन्ट्स लाई भ्याट बाहेक ६००,००० दिने भएको छ ।

दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने

दोस्रो कोर्पोरेट सुपर सिक्स प्रतियोगिता हुने

 

प्रतियोगिता पाचं दिन सम्म चल्ने छ र ३० तरिखमा समापन हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेलहरु त्री बि बि खेल मैदानमा खेलाईने छ । प्रतियोगितको सेमी फाइनल र फाइनल चारण कान्तिपुर टेलिभिजनले प्रतक्ष्य प्रसारण गर्नेछ । आयोजकले सहभागी टोलिहरुलाई जेर्सी दिने जनाएको छ । सबै टोलिहरुलाई छुट्टै रङ्को जेर्सी प्रदान  गर्नेछ ।  सहभागी हुनको लागि एउटा टोलिले ६०,००० नगद इन्ट्री फी बापत आयोजकलाई बुझाउने पर्ने छ । आयोजकले दिएको जानकारी अनुसार २४ टीमले भाग लिने छन ।

प्रतियोगिताको कुल खर्च २,५००,००० रहेको छ । बिजेता टोलि, बेस्ट प्लेएर, बेस्त बलर, बेस्ट फिल्डर ले गिफ्ट हेम्पेर र ट्रफी पाउने छन । प्रतियोगिता अवधी भर क्रीकेट संघले टेक्निकल सप्पोर्ट प्रदान गर्नेछ ।

 

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.