default_image

6 years ago

May 27, 2018

‘व्हाट अ क्याच !’

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे।  ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप क्रिकेटको पहिलो खेलको दोस्रो इनिङ्समा प्रदेश ४ का विपिन खत्रीले उत्कृष्ट ‘फलो थ्रु’ का साथ् अनिल कुमार शाहलाई कट एण्ड बोल्ड गरे। 

ब्याटिंगमा विष्फोटक प्रदर्शन गर्दै करण केसीलाई एकै ओभरमा तीन छक्का प्रहार गरेका विपिनले बलिङ्गमा पनि राम्रो प्रदर्शन गरे। १० ओभरमा दुई मेडेनका साथ् ३७ रन खर्चेका उनले १ विकेट लिए। तेस्रो ओभरमै विपिनले एपिएफला ब्याट्सम्यान अनिललाई कट एण्ड बोल्ड गरे। प्रदेश ४ ले उक्त खेल ६ विकेटले गुमायो।

हेर्नुहोस विपिनको उत्कृष्ट क्याच 

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.