8 years ago
June 15, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीको प्रस्तावित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान को लागि प्रदेश नम्बर ७ को सरकारले ५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सभामा प्रदेश सरकारका अर्थमन्त्री झपट बोहोराले शुक्रबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७५७६ को बजेटमा फाप्ला मैदानको विकास तथा विस्तारका लागि रकम विनियोजना गरिएको हो ।
पब्लिक, प्राइभेट पार्टिसिपेन ९पीपीपी० मोडलका आधारमा मैदान निर्माण गर्ने भनिएपनि पछिल्लो तीन वर्षदेखिको अभियानले मुर्त रुप लिन सकेको छैन । धनगढी क्रिकेट एकेडेमीको अगुवाईमा फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउने प्रस्ताव अघि सारिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]