आइसिसिले सार्वजनिक गरेको बार्षिक टेस्ट क्रीकेट र्यान्किङ्मा अष्ट्रेलिया ६ अंकको अग्रता सहित पहिलो स्थानमा छ भने भारत दोस्रो स्थान मा छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तान भारत भन्दा १ अंक मात्र पछी छ ।
दक्षिण अफ्रीका भने छैटौ स्थानमा झरेको छ । दक्षिण अफ्रीका छैटौ स्थानमा झर्दा इङ्ल्याण्ड चौथो र न्यु जिल्याण्ड पाचौ स्थानमा छ ।
श्रीलंका आठौं स्थानमा छ भने बाङ्लादेश ५७ अंक सहित वेस्ट इन्डिज भन्दा तला नौ स्थानमा छ ।