6 years ago
April 19, 2019
एजेन्सी – आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि दक्षिण अफ्रिकाले पनि आफ्नो टोली घोषणा गरेको छ ।
विहिवार फाफ डु प्लेसिसको कप्तानीमा अफ्रिकाले १५ सदस्य टोली घोषणा गरेकोे हो । अफ्रिकाले विश्वकपमा पहिलो खेल मे ३० मा घरेलु टोली इंग्ल्यान्डसँग खेल्दै सुरुवात गर्ने छ ।
१५ सदस्य टोली :
१.फाफ डु प्लेसिस(कप्तान)
२.हसिम अमला
३.क्विन्टन डी कक
४.जेपी ड्युमिनी
५.एडेन मार्कराम
६.डेविड मिलर
७.लुन्गी निडी
८.एनरिच नोर्टज
९.एन्डिले फेहलुकवेओ
१०. ड्वेन प्रिटोरियस
११.कागिसो रवाडा
१२.तबरेज शम्सी
१३.इमरान ताहिर
१४.डेल स्टेन
१५.रस्सि भान डर दुसेन
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]