7 years ago
April 29, 2019
एजेन्सी – आगमी मे ३० देखी १४ जुलाई इंग्ल्यान्डमा हुने वान डे विश्वकपका लागि घरेलु टोलीमा रहेका ओपनर एलेक्स हेल्सले विश्वकप खेल्न नपाउने भएका छन् ।

अनाधिकृत औषधि सेवन गरेको खुलसा भएपछि इंग्ल्यान्डले उनलाई १५ सदस्य टोलीबाट हटाएको छ । यद्यपी उनले विश्वकपपछि इंग्ल्यान्डबाट खेल्न पाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ ।
उनले इंग्ल्यान्डबाट ७० ओडीआई खेलमा ६ शतक र १४ अर्ध शतक सहित कुल २ हजार ४ सय १९ रन बनाएका छन् । वेस्ट प्रर्दशन १ सय ७१ रहेको छ । इंग्ल्यान्डले विश्वकपमा मे ३० मा दक्षिण अफ्रिकासँग पहिलो खेल खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]