default_image

10 years ago

May 11, 2016

धोनीको पुने पुन: पराजित – हैद्राबाद शिर्षस्थानमा

180 views

0 Bookmark

सन राइजर्स हैद्राबादले १३८ को कमजोर मानिएको लक्ष्य रक्षा गर्दै इन्डियन प्रीमियर लिगको शिर्षस्थानमा उकलेको छ  ।

Dhoni Pune

टस जितेर पहिले ब्याटिङ गरेको हैद्राबादले कुल २० ओभर मा ८ विकेट गुमाउदै १३७ रन जोडेको थियो । पुनेका लागी जाम्पा ले ६ विकेट लिए पनि त्यो उपयोगी हुन सकेन ।

हैद्राबादकोलागी शिखर धवनले सर्वाधिक ३३ रन जोडे भने विलियनसनले ३२ रन जोडे ।

जवाफमा १३४ को लक्ष्य पछ्याएको पुनेले २० ओभर खेल्दै १३३ रन मात्र जोड्न सफल रह्यो । जित पछी हैद्राबाद १४ अंक सहित अंक तालिकोको शिर्षस्थानमा उकलेको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.