default_image

5 years ago

May 20, 2019

मैदानबाहिर पनि कोहलीको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा विश्वक क्रिकेटमा थुप्रै दुर्लभ रेकर्ड छन् । पछिल्लो समय विश्व क्रिकेटमा राज गरिरहेका कोहलीले क्रिकेट बाहिर पनि नयाँ रेकर्ड कायम गरेका छन् । कोहली सामाजिक सञ्जालमा १ सय मिलियन फलोअर्स हुने पहिलो क्रिकेटरको बनेका छन् । कोहलीको इन्स्टाग्राममा ३३.७ मिलियन, ट्वीटरमा २९.५ मिलियन तथा फेसबुकमा ३७ […]

32 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको नाममा विश्वक क्रिकेटमा थुप्रै दुर्लभ रेकर्ड छन् । पछिल्लो समय विश्व क्रिकेटमा राज गरिरहेका कोहलीले क्रिकेट बाहिर पनि नयाँ रेकर्ड कायम गरेका छन् ।

कोहली सामाजिक सञ्जालमा १ सय मिलियन फलोअर्स हुने पहिलो क्रिकेटरको बनेका छन् । कोहलीको इन्स्टाग्राममा ३३.७ मिलियन, ट्वीटरमा २९.५ मिलियन तथा फेसबुकमा ३७ मिलियन फलोअर्स रहेका छन् । विराट सामाजिक सज्जालमा व्यस्त हुने क्रिकेटर मधयका एक हुन् ।

खेलमा सफलतासँगै विराटको व्यापारिक क्षेत्रमा पनि उत्तिकै चर्चा हुने गरेको छ । विराट कोहली दुई सातापछि इंग्ल्यान्ड र वेल्समा सुरु हुने विश्वकपको तयारीमा होमिन लागेका छन् । विराटको कप्तानमीमा भारतलाई विश्वकप उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.