default_image

7 years ago

May 31, 2019

वेस्टइन्डिजविरुद्ध पाकिस्तान पहिलो ब्याटिङमा

125 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ ।

भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ ।

वेस्ट इन्डिज प्लेइङ ११ : क्रिस गेल, शाई होप, डरेन ब्राभो,शिम्ररोन हिटमायर, निकोलस पुरन,आन्द्रे रसेल, जोसन होल्डर(कप्तान) कार्लोस बर्थवेट, एशले नर्श, ओशन थोमस, शिल्डन कोटरेल ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक, फकार जमान,बाबर आजम,ह्यारिस सोहेल,मोहम्मद हफिज, सरफराज अहमिद(कप्तान) इमाद वासिम,सादव खान,हसन अली,विहाब रियाज,मोहम्मद आमिर ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.