7 years ago
June 3, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा आज घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।

इंग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले ब्याटिङ गर्दै छ । इंग्ल्यान्डले आजको खेलमा लियाम प्लन्केटको स्थामा मार्क उडलाई टोलीमा मौका दिएको छ । त्यस्तै पाकिस्तानले सोएब मालिक र आफिश अलीले आज पाकिस्तानको टोलीमा मौका पाएका छन् । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजिमा छ । पाकिस्तान पहिलो जित निकाल्न चाहान्छ ।
इंग्ल्यान्डको प्लेइङ ११ :
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, जोफ्रा आर्चर, मार्क उड, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, क्रिस वोक्स
पाकिस्तानको प्लेइङ ११ : फकार जमान, इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज, सरफराज अहमद (कप्तान), सोएब मालिक, आशिफ अली, सादब खान, हसन अली, वहाब रियाज, मोहम्मद आमिर
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]