6 years ago
June 24, 2019
एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याट्सम्यान तथा अलराउन्डर आन्द्रे रसेल इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।

घाइते आन्द्रे रसेलले विश्वकप गुमाउने भएपछि उनको स्थान शीर्षक्रमका ब्याट्सम्यान सुनिल एम्ब्रिसले लिने छन् । रसेलले जारी विश्वकपमा ४ खेलमा ५ विकेट लिनुका साथै ३६ रन बनमात्रै बाउन सके ।
इन्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै वेस्ट इन्डिजको विश्वकप टोलीमा स्थान बनाएका रसेलको विश्वकपमा प्रर्दशन भने अपेक्षाकृत रहेन ।
वेस्टइन्डिज ६ खेलमा १ मा जित निकाल्दै आठौं स्थानमा छ । वेस्टइन्डिजले आफ्नो साँतौ खेल आगमी बिहिबार भारतसँग खेल्ने छ । वेस्टइन्डिजको शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने अंक गणीतिय झिनो संभावना मात्रै बाँकी छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]