default_image

5 years ago

October 11, 2019

क्रिकेट टोली स्वदेश फर्कदै

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय क्रिकेट टोली केहि समयमा स्वदेश आइपुग्दैछ । ओमानमा ५ राष्ट्र सम्मलित टि ट्वान्टी क्रिकेट सिरिजमा सहभागी हुँदै टोली शुक्रबार बिहान ९ः२५ बजे त्रिभुवन विमानस्थल ओर्लने टोलीका व्यवस्थापक एवंम टेक्निकल एनालिस्ट रमन शिवाकोटोलीले जनाएका छन् ।

टि ट्वान्टी सिरिजमा नेपाल तेस्रो भएको थियो । हङकङ र नेदरल्यान्ड्सलाई हराएको नेपाल ओमान र आयरल्यान्डसँग पराजित भएको थियो । त्यसअघि टोलीले सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा भाग लिएको थियो ।

जसमा नेपालले जिम्बावेसम्मका दुवै खेल गुमाएको थियो । नेपालले सिंगापुरसँगलाई एउटा खेलमा हराएको थियो भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो । सिंगापुरबाट नेपाली टोली ओमान गएको थियो ।

December 15, 2024

काठमाडौंले विराटनगरविरुद्ध टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

Success

Thank you for your time.