9 years ago
July 19, 2016
नेपाल र मेरिलेबोन क्रिकेट क्लब बिचको एकदिवसीय खेल एन.टि.भी प्लसले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
आज दिउसो ३:१५ बजे सुरु हुने खेलको अनलाइन स्त्ट्रीमिंग भने हाम्रोखेलकुद डट कम ले गर्नेछ ।
एन टि भी प्लसमा खेलको प्रत्यक्ष प्रशारण हुने जानकारी बरिष्ठ खेल पत्रकार एवं लोकप्रिय क्रिकेट कमेन्टेटर दुर्गानाथ सुबेदी (देबेन्द्र)ले ट्वीटर मार्फत दिएका हुन्।
#Nepal vs #MCC Live on #NTV Plus from 3:15 pm #NepalCricketinUK #Cricket #Lords #NepalUK
— Devendra (@Devendra_Subedi) July 19, 2016
आज हुने खेलको अन्तिम एघार सार्वजनिक नभएपनि नेपालले दुइ स्पिनर खेलाउने सम्भावना बढी छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]