default_image

9 years ago

August 13, 2016

नेदरल्याण्डद्वारा नेपाल पराजित

149 views

0 Bookmark

नेदरल्यान्ड्सविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ।
Nepal Cricket Team vs Oman (5)
पहिलो ब्याटिङ्ग गरेको नेपालले ब्याट्सम्यानको खराब प्रदर्शनका कारण ३८ दशमलव १ ओभरमा ९४ रन बनाउँदै इनिङ समाप्त पारेको थियो।
९५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले जम्मा १६.५ ओभरमा २ विकेट गुमाएर जित हात पार्‍यो।

नेपालका लागि ६ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै आउट भए। नेपाली इनिङमा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल (११) र अनिल मण्डल (२०) ले सर्वाधिक २३ रनको साझेदारी गरेका थिए। त्यसपछि सरद भेषवाकर (१४) पारस खड्का (०), सागर पुन (७), राजु रिजाल (३), विनोद भण्डारी (९),सोमपाल कामी (१२ं), करण केसी (०), सन्दीप लामिछाने (१) रनमा आउट भए। बसन्त रेग्मीले अविजित ७ रन बनाए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.