default_image

9 years ago

September 20, 2016

भारतिय क्रीकेटर अजे जडेजा नेपाल आउदै

223 views

0 Bookmark

भारतिय क्रीकेटर अजय जडेजा एभ्रेस्ट प्रीमियर लिगको फाइनलमा नेपाल आउने भएका छन । ४५ बर्षिय जडेजा इपिएलको फाइनलमा उपस्थित हुन नेपाल आउने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Ajay Jadeja

जोहरा स्पोर्टस मेनेजमेन्टले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश स्टारहरुको सहभागिता रहने प्रतियोगिता असोज ८ देखि १७ गते सम्म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सञ्चालन हुनेछ ।

जोहरा स्पोर्टस मेनेजमेन्टको म्यानेजिङ डिरेक्टर आमिर अक्तर जडेदाको कलेजको साथी भएको कारण अक्तरले आफुले आयोजना गरेको प्रतियोगितामा जडेजालाई बोलाउन सहज भएको हो ।

असोज ८ देखि सुरु हुने प्रतियोगिताको प्रतक्ष्य प्रसारण कान्तिपुर गोल्डले गर्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.