default_image

9 years ago

September 22, 2016

‘भारत बिश्वमा सबै भन्दा राम्रो टोली बन्न सक्छ’ – कोह्ली

180 views

0 Bookmark

एजेन्सी (कान्पुर )

भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन ।

virat-kohli

भारतीय क्रीकेटर विराट कोह्लिका अनुसार भारतको क्रीकेट टोलिमा बिश्वको सबै भन्दा राम्रो टोली हुने विशेषताहरु छन । न्यु जिल्याण्ड सङ्को टेस्ट खेलको पुर्वसन्ध्यामा बोल्दै कोह्लिले आत्मविश्वासी कप्तानको बोलिमा बोल्दै आफ्नो टोली बिश्वमा सबै भन्दा राम्रो हुन सक्ने बताए ।

” टिम इन्डिया सङ बिश्वको सबै भन्दा राम्रो हुन सक्ने गुन छन । ” , कोह्लिले भने । ” हामीमा त्यो कुराको विश्वास छ । धेरै जवान खेलाडिहरुमा विश्वासको कमी हुन्छ । उनिहरुलाई आफु आज टोलीमा परे अर्को खेलमा पर्ने या नपर्ने चिन्ता हुन्छ । तर त्यो सोच हटाएर अबको ७-८ बर्ष आफ्नो स्थान टोलिमा सुरक्षित छ भन्ने मनसाय लिएर खेल्न सक्नु पर्छ ।

“भरपर्दो एकाग्रता , लगातार अभ्यास जस्तै अन्य थुप्रै कुराहरुले खेलमा प्रभाव पार्दछ । यो टोलिमा त्यो सबै गुण भएका कारण हामिले पछिल्लो १३-१४ खेलमा ७ खेल जित्न सफल भयो ” , कोह्लिले थपे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.