default_image

5 years ago

April 23, 2021

मुम्बईविरुद्ध पहिला फिल्डिङ गर्दै पन्जाब

125 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १७ औं खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्यसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

चेन्नईमा पन्जाबका कप्तान लोकेश राहुलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा एक परिवर्तन गरेको छ । युवा लेगस्पिनर रवि बिश्रोईलाई टोलीमा मौका दिदा मुरुगन आश्विन बाहिरएका छन् । मुम्बईले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा(कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, जयन्त यादव, राहुल चहर, जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट ।


पन्जाब किंग्सको प्लेइङ ११ : लोकेश राहुल(कप्तान), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पुरन, दीपक हुडा, मोइजेस हेनरिक्स, शाहरुख खान, फबिएन एलेन, मोहम्मद शामी, रवि विश्रोई र अर्शदीप सिंह ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.