default_image

9 years ago

September 11, 2015

विशकप छनोटको लागि यु-१९ क्रीकेटको प्राराम्भिक १८ जना खेलाडी छानियो

123 views

0 Bookmark

भाद्र २५, काठमाडौं ।
मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । 

Cricket Association Of Nepal

क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ जना खेलाडिको नाम यस प्रकार छ:

१. राजु रिजाल (कप्तान)

२. आरिफ शेख (उपकप्तान)

३. दिपेन्द्र ऐरी

४. सौरभ खनाल

५. शंकर राना ६. सन्दिप सुनार

७. सुनिल धमला

८. योगेन्द्र कार्की

९. दिपेश श्रेष्ठ

१०. सुशील कँडेल

११. प्रेम तामाङ्

१२. राजवीर सिंह

१३. आशिष धामी

१४. ललितनारायण राजवंशी

१५. सन्दीप

१६. कुशल भुर्तेल

१७. कमल ऐरी

१८. हिमांशु दत्त

 

 

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

December 12, 2024

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]

Success

Thank you for your time.