default_image

9 years ago

October 29, 2016

भारत र न्युजिल्याण्ड निर्णायक खेल खेल्दै

141 views

0 Bookmark

एजेन्सी (भारत)

पाँच एक दिवशिय श्रृंखलामा २-२ को समान बराबरी भएपछी भरात र न्युजिल्याण्ड आज निर्णायक खेल खेल्दै छन ।

final

बिसाकापटनममा हुने खेलमा हित्दै न्युजिल्याण्ड इतिहास रच्ने दाउमा हुन्छ । न्युजिल्याण्डले यस अघी भारतमा कहिले एक दिवशिय सिरिज जित्न सकेको छन ।

धर्मशालामा भएको पहिलो खेलमा भारतले १०१ बल बाकी छँदै ६ विकेटकको जित हात पारेको थियो भने दोस्रो खेलमा न्युजिल्याण्डले दिल्लीमा ६ रनले जितेको थियो । त्यस्तै तेस्रो खेलमा कोह्लिको उत्कृस्ट ब्याटिङले भारत ७ विकेटको जित हासिल गर्न सफल भयो भने चौथो खेलमा १९ रनको जित संगै न्युजिल्याण्डले श्रृंखला अन्तिम खेलसम्म जिवित राख्न सफल भयो ।

हालसम्म हरेक चार खेलमा न्युजिल्याण्डले पहिलो ब्याटिङ गरेको छ । खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुने छ ।

 

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.