default_image

3 years ago

August 4, 2021

पाकिस्तान र वेस्टइन्डिजबीचको सिरिजमा वर्षा बाधक

एजेन्सी – बर्षाले प्रभावित वेस्टइन्डिजविरुद्ध चार टि२० आई खेलको सिरिज पाकिस्तानले १–० जितेको छ । गुयानामा चौथो तथा अन्तिम टि२० आई खेल पनि बर्षाको कारण नजिता बिहिन बन्न पुग्यो । टस हारेर पहिला ब्याटिङको निम्तो थालेको वेस्टइन्डिजले ३ ओभरमा कुनै विकेट नगुमाई ३० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । क्रिस गेल १२ […]

39 views

0 Bookmark

एजेन्सी – बर्षाले प्रभावित वेस्टइन्डिजविरुद्ध चार टि२० आई खेलको सिरिज पाकिस्तानले १–० जितेको छ । गुयानामा चौथो तथा अन्तिम टि२० आई खेल पनि बर्षाको कारण नजिता बिहिन बन्न पुग्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो थालेको वेस्टइन्डिजले ३ ओभरमा कुनै विकेट नगुमाई ३० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । क्रिस गेल १२ र आन्द्रे फ्लेचर १७ रनमा अविजित थिए । त्यसपछि लगातार मुसलधारे वर्षाले खेल पुन सुचारु हुन सकेन । यसअघि तेस्रो टि२० आई खेलमा वेस्टइन्डिजले १.२ ओभरमा कुनै विकेट नगुमाई १५ रन बनाएको अवस्थामा खेल नतिजा बिहिन बनेको थियो ।

दोस्रो टि२० खेलमा भने पाकिस्तानले उत्कृष्ट प्रदर्शनका साथ ७ रनको जित निकालेको थियो । पहिलो खेल वर्षाको कारण नतिजा बिहिन बनेको थियो । टि२० विश्वकप तयारीको लागि निकै महत्वपूर्ण रुपमा रहेको यस सिरिज लगातार तीन खेल नतिजा बिहिन हुँदा दुबै टोलीलाई ठूलो असर परेको छ । अव पाकिस्तान र वेस्टइन्डिजबीच थप दुई टेस्ट सिरिज हुने छ । पहिलो टेस्ट १२ अगष्ट देखि सुरु हुने छ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.