default_image

9 months ago

June 15, 2023

फिलिपिन्समा भूकम्पको धक्का!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ । मनिलामा आज विहान स्थानीय समय १०:३० बजे ६.३ म्यगिनच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । यसकारण स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले […]

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पुगेको फिलिपिन्सको राजधानी मनिलामा भूकम्प गएको छ ।

मनिलामा आज विहान स्थानीय समय १०:३० बजे ६.३ म्यगिनच्युडको भूकम्प गएको स्थानीय मिडियाले जनाएका छन् । यसकारण स्थानीय रेल सेवा अवरुद्ध हुन पुगेको थियो । भूकम्पले कुनै ठूलो दुर्घटना भने नभएको फिलिपिन्सको सेस्मोलोजी एजेन्सीले जनाएको छ ।

भूकम्पले कुनै गम्भीर क्षति नभएकाले आजको खेल निश्चित समयमा नै हुनेछ । नेपाली समयअनुसार ४:४५ बजे खेल सुरु हुनेछ । नेपाल साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स पुगेको हो ।

February 25, 2024

खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन यसै साता

हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडामा पहिलो पटक खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । गत वर्षहरुमा जिल्ला स्तरमा आयोजना हुने प्रतियोगिता यस पटक राष्ट्रिय स्तरका रुपमा सञ्चालन गर्न लागिएको बताइएको छ। हेटौंडा उपमहानगरापालिकाको सहयोग र नगर खेलकुद बिकास समितिको समन्वय तथा व्यवस्थापनमा सञ्चालन फागुन १८ गते हेटौंडा रन हुने आइतबार पालिकामा आयोजित पत्रकार […]

February 25, 2024

लिग-२ मा नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो खेलमा हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा नेपालले नेदरल्यान्ड्समाथि ८ विकेटको जित दर्ता गरेको हो । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो […]

February 25, 2024

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – न्यू रोड टिम (एनआरटी) राष्ट्रिय युवा संघद्वारा आयोजित केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार भएको पहिलो खेलमा थ्री स्टार क्लब माथि १-० को जित निकाल्दै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो । एनआरटीको जितमा विवेक गुरुङले एकमात्र गोल गरे । खेलमा धेरै अवसरहरु सिर्जना नभएपनि […]

Success

Thank you for your time.