default_image

3 weeks ago

April 27, 2024

रियल म्याड्रिडको संघर्षपूर्ण जित

1311 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिको मुख्य दाबेदार रियल म्याड्रिडले रियल शुक्रबार सोसिडाडमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

रियलले सोसिडाडमाथि १–० को जित निकालेको हो । अर्दा गुलिरले गरको गोलमा रियलले सफलता हासिल गरेको हो । उनले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णय रह्यो ।

शीर्षस्थानमा थप मजबुत बनेको रियलको ३३ खेलमा ८४ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । ५१ अंकसहित सोसिडाड छैटौं स्थानमा छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

सेपाकताक्रो विश्वकप – नेपाल डबल इभेन्टको पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई सोमबार २-१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो। नेपाली टोली आइतबार […]

Success

Thank you for your time.