default_image

2 weeks ago

April 27, 2024

रियल म्याड्रिडको संघर्षपूर्ण जित

1297 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिको मुख्य दाबेदार रियल म्याड्रिडले रियल शुक्रबार सोसिडाडमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

रियलले सोसिडाडमाथि १–० को जित निकालेको हो । अर्दा गुलिरले गरको गोलमा रियलले सफलता हासिल गरेको हो । उनले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णय रह्यो ।

शीर्षस्थानमा थप मजबुत बनेको रियलको ३३ खेलमा ८४ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ । ५१ अंकसहित सोसिडाड छैटौं स्थानमा छ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

सदस्य सचिव बस्नेतलाई सफाइ पेश गर्न ३ बजेसम्मको समय

हिमाल खरेल,बिर्तामोड स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्र पठाएका छन् । स्पष्टीकरण सोधेको दोस्रो दिन मुख्यमन्त्री कार्कीले बस्नेतलाई सफाइ पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएर पत्र लेखेका हुन् । बैशाख २५ गते मंगलबार […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.