default_image

3 years ago

September 17, 2022

वर्षाका कारण आर्मी र एभिनरबीचको सेमिफाइनल स्थगित

337 views

0 Bookmark

सुशिल पन्त, चितवन

भरतपुरमा जारी इसुजु चितवन गोल्डकप अन्तर्गत शनिबारका लागि तय त्रिभुवन आर्मी फुटबल क्लब र एभिनर एफसीबीच दोस्रो सेमिफाइनल लगातारको वर्षाका कारण स्थगित भएको छ ।

फाइल तस्बिर ।

वर्षाका कारण मैदान हिमाल्य भएपछि दोस्रो सेमिफाइनल स्थगित गर्नुपर्ने अवस्था आएको गोल्डकपका संयोजक ध्रुब भुसाले जानकारी दिए । अब दोस्रो सेमिफाइनल आइतबार दिउँसो ४ः०० बजे सुरु हुने बताएको छ ।

एपिएफ फुटबल क्लब यसअघि प्रतिययोगिताको फाइनलमा पुगिसकेको छ । शुक्रबार मनाङ एफसीलाई हराउँदै एपिएफले फाइनलको यात्रा तय गरेको थियो । फाइनल सोमबार हुने बताएको छ ।

भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकपको विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.