default_image

1 year ago

November 22, 2022

रोनाल्डो र युनाइटेडबीच सम्झौता रद्द

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच आपसी समझदारीमा सम्झौता रद्द भएको छ । युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको छ । गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादमा रहेका थिए । प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा उनले पर्याप्त खेल्ने समय पाइरहेका थिएनन् […]

247 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच आपसी समझदारीमा सम्झौता रद्द भएको छ ।

युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको छ । गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादमा रहेका थिए ।

प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा उनले पर्याप्त खेल्ने समय पाइरहेका थिएनन् । यससँगै रोनाल्डोको क्लब करिअरको भविष्य विश्वकप पछि मात्र निर्णय हुने देखिएको छ ।

April 21, 2024

आर्सनल शीर्षस्थानमा

एजेन्सी – घरेलु टोली वल्भ्समाथि २–० काे सहज जित हात पार्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।वल्भरह्याम्टनमा शनिबार राति भएको खेलमा आर्सनललाई जिताउन लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे । पहिलो र दोस्रो […]

April 21, 2024

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

एजेन्सी – चेल्सीलाई हराउँदै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले शनिबार चेल्सी माथि १-० को झिनो जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले […]

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

Success

Thank you for your time.