default_image

8 months ago

June 17, 2023

पोल्यान्डले जर्मनीलाई हरायो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्डले जर्मनीलाई पराजित गरेको छ । पोल्यान्डले जर्मनीमाथि १–० को जित दर्ता गरेको हो । पोल्यान्डको जितमा पहिलो हाफमा ज्याकव किविओरले गरेको गोल नै निर्णायक बन्यो । उनले ३१औं मिनेटमा सेवास्टिएनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए । पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली […]

225 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्डले जर्मनीलाई पराजित गरेको छ । पोल्यान्डले जर्मनीमाथि १–० को जित दर्ता गरेको हो ।

पोल्यान्डको जितमा पहिलो हाफमा ज्याकव किविओरले गरेको गोल नै निर्णायक बन्यो । उनले ३१औं मिनेटमा सेवास्टिएनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

पोल्यान्डमा शुक्रबार राति भएको खेलमा ७६ प्रतिशत बल पोसेसन राखेपनि जर्मनली घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । ५८औं मिनेटमा जर्मनीले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरिदियो ।

यस बराबरीसँगै जर्मनी पछिल्लो तीन खेलमा जितविहीन बन्यो । गत मार्चमा मैत्रीपुर्ण खेलमै पेरुलाई २–० ले पराजित गरेयताको तीन खेलमा जर्मनीले जित निकाल्न सकेको छैन ।

बेल्जियमसँग ३–२ ले पराजित भएको जर्मनीले गत साता युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

February 23, 2024

झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रुअरी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड […]

February 23, 2024

चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […]

February 23, 2024

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […]

Success

Thank you for your time.