default_image

6 months ago

January 27, 2024

सिटी एफए कपको पाँचौं चरणमा

628 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले १-० टोटनहम हटस्पर्सलाई सिटी अघिल्लो चरणमा पुगेको हो ।

खेलमा पनि सिटीले थुप्रै अवसर गुमाएपछि खेल बराबरीतर्फ अग्रसर बनेको थियो । आकेले ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

स्पर्सको घरेलु मैदानमा ६ पटकको प्रयासमा सिटी जित निकाल्न सफल भएको हो । यसअघि पाँचै खैलमा सिटी पराजित भएको थियो।

शुक्रबारका अन्य खेलमा सेफिल्ड वेडनस्डे र कोभेन्ट्रीले पनि १–१ को बराबरी, ब्रिस्टर सिटी र नटिङह्याम फरेस्टल तथा चेल्सी र एस्टन भिल्ला गोलरहित बराबरी खेलेका थिए।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.