default_image

4 weeks ago

January 27, 2024

सिटी एफए कपको पाँचौं चरणमा

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले १-० टोटनहम हटस्पर्सलाई सिटी अघिल्लो चरणमा पुगेको हो । खेलमा पनि सिटीले थुप्रै अवसर गुमाएपछि खेल बराबरीतर्फ अग्रसर बनेको थियो । आकेले ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। स्पर्सको घरेलु […]

578 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले १-० टोटनहम हटस्पर्सलाई सिटी अघिल्लो चरणमा पुगेको हो ।

खेलमा पनि सिटीले थुप्रै अवसर गुमाएपछि खेल बराबरीतर्फ अग्रसर बनेको थियो । आकेले ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

स्पर्सको घरेलु मैदानमा ६ पटकको प्रयासमा सिटी जित निकाल्न सफल भएको हो । यसअघि पाँचै खैलमा सिटी पराजित भएको थियो।

शुक्रबारका अन्य खेलमा सेफिल्ड वेडनस्डे र कोभेन्ट्रीले पनि १–१ को बराबरी, ब्रिस्टर सिटी र नटिङह्याम फरेस्टल तथा चेल्सी र एस्टन भिल्ला गोलरहित बराबरी खेलेका थिए।

February 23, 2024

झापा गोल्ड कपको मुख्य प्रायोजक यती ब्रुअरी

हिमाल खरेल, बिर्तामोड झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा शुक्रबार (आज) पत्रकार सम्मेलन गरेर मुख्य प्रायोजक अर्ना र झापा गोल्ड कपबीच सम्झौतामा हस्ताक्षर तथा आदान–प्रदान भएको हो । झापा गोल्ड […]

February 23, 2024

चाबहिल र एनआरटी फाइनलमा

सुशिल पन्त क्षेत्री ,भरतपुर चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका भिड्ने भएका छन् । शुक्रबार पहिलो सेमिफाइनलमा साविक विजेता फ्रिडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले फ्रिडमलाई ३–२ ले निराश बनायो । त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । […]

February 23, 2024

आयोजक केपी ओली एफसी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्दघाटन खेलमा आयोजक केपी ओली एफसी विजयी भएको छ । राष्ट्रिय युवा संघले आयोजना गरेको प्रतियोगितामा एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेड माथि ३-० को जित हात पारेको हो । खेलको सबै गोल दोस्रो हाफमा आएको थियो । खेलको पहिलो […]

Success

Thank you for your time.