12 months ago
January 29, 2024
एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा पुगेका छन्।
आइतबार लिभरपुलले नर्विचलाई ५-२ र युनाइटेडले न्युपोर्टलाई ४-२ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेका हुन्। २-२ को बराबरीपछि पनि युनाइटेड जित निकाल्न सफल भएको छ।
प्रशिक्षक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको त्यो पहिलो खेल हो ।
अर्को खेलमा न्युक्यासलले फिल्मलाई २-० ले हराएको छ । त्यस्तै उल्भ्सले वेस्ट ब्रुमलाई २–० ले पराजित गर्यो भने साउथह्याम्पटन र वाटफोर्डले १–१ को बराबरी खेलेका छन् ।
January 18, 2025
सुशील पन्त क्षेत्री,चितवन राइजिङ भरतपुर गोल्ड कप फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको छ। चितवन ११ फुटबल क्लबको आयोजनामा प्रतियोगिता माघ १२ गते सुरु हुने शनिवार रिसोर्ट मिसन सफलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।प्रतियोगितामा ए डिभिजनसहित ८ टोली सहभागी हुने […]
January 18, 2025
अर्जुन कार्की , बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङले दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रहरीले शनिवार भएको फाइनलमा संकल्प पुर्नस्थापना केन्द्र बागलुङलाई ट्राइब्रेकरमा ५-३ ले हराउँदै च्याम्पियनबनेको हो । निर्धारित र थप २० मिनेटमा खेल १-१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा प्रहरीले बाजी मारेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मनोज गुरुङले गोलबाट संकल्पले […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]