default_image

5 months ago

January 29, 2024

लिभरपुल र युनाइटेड एफए कपको पाँचौं चरणमा

240 views

0 Bookmark

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा पुगेका छन्।

आइतबार लिभरपुलले नर्विचलाई ५-२ र युनाइटेडले न्युपोर्टलाई ४-२ ले हराउँदै अघिल्लो चरणको‌ यात्रा तय गरेका हुन्। २-२ को बराबरीपछि पनि युनाइटेड जित निकाल्न सफल भएको छ।

प्रशिक्षक योर्गन क्लोपले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयता लिभरपुलको त्यो पहिलो खेल हो ।

अर्को खेलमा न्युक्यासलले फिल्मलाई २-० ले हराएको छ । त्यस्तै उल्भ्सले वेस्ट ब्रुमलाई २–० ले पराजित गर्यो भने साउथह्याम्पटन र वाटफोर्डले १–१ को बराबरी खेलेका छन्  ।

June 20, 2024

जर्मनी युरो कपको अन्तिम १६ मा पुग्ने पहिलो टोली

एजेन्सी – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । बुधवार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित दर्ता गर्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानकै पासमा गोल […]

June 19, 2024

अल्बानिया र क्रोएसियाको रोमाञ्चक बराबरी

एजेन्सी – हारको संघारमा रहेको अवस्थामा अन्तिम समयमा गोल गर्दै अल्बानियाले क्रोएसिया विरुद्ध यूरो कप २०२४ मा रोमाञ्चक बराबरी खेलेको छ । समूह बी अन्तर्गत आ-आफ्ना दोस्रो खेलमा अल्बानिया र क्रोएसियाले २-२ को बराबरी खेलेका हुन् । खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटको अन्तरालमा दुई गोल खाँदै पछि पर्न पुगेको […]

June 19, 2024

डलासमा एनएसटी किड्स समर क्याम्प सुरु 

डलास (हाम्रो खेलकुद) – रुम्बा एकेडेमी र डिएफडब्लु हिमालयको सहकार्यमा एनएसटी किड्स समर क्याम्पले ४ देखि १५ वर्षका बालबालिकाहरूका लागि एक महिना लामो फुटबल प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। हरेक आइतबार र मंगलबारदेखि बेलुका ४:३० बजे देखि दिनको १ घण्टा यो पहलले समुदायमा नेपाली बालबालिका र युवाहरूको फुटबल कौशललाई प्रेरित गर्ने र विकास गर्ने […]

Success

Thank you for your time.