default_image

2 months ago

February 14, 2024

रियल म्याड्रिडलाई‌ सफलता

एजेन्सी – ब्राहिम डियाजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा विजयी सुरुवात गरेको छ। अन्तिम १६ को पहिलो लेगमा मंगलबार रियलले जर्मन क्लब आरबी लिपजिङपलाई १–० पराजित गरेको हो ।डियाजले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । जुड बेलिङह्याम घाइते भएपछि डियाजलाई पहिलो रोजाईमा राखिएको थियो। दोस्रो लेग रियलको‌ मैदानमा हुनेछ।

763 views

0 Bookmark

एजेन्सी – ब्राहिम डियाजको गोलमा रियल मड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा विजयी सुरुवात गरेको छ।

अन्तिम १६ को पहिलो लेगमा मंगलबार रियलले जर्मन क्लब आरबी लिपजिङपलाई १–० पराजित गरेको हो ।
डियाजले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो ।

जुड बेलिङह्याम घाइते भएपछि डियाजलाई पहिलो रोजाईमा राखिएको थियो। दोस्रो लेग रियलको‌ मैदानमा हुनेछ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.