default_image

4 weeks ago

May 25, 2024

म्यानचेस्टर सिटी र युनाइटेड एफए कप फाइनल खेल्दै

628 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एफए कफ फाइनलमा भिड्दै छन्। फाइनल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

सिटीले यो सिजन प्रिमियर लिगको उपाधि जितिसकेको छ । युनाइटेड भने आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।
सिटीले ३८ खेलमा ९१ अंक जोड्दै प्रिमियर लिग उपाधि जितेको थियो । युनाइटेड च्याम्पियन्स लिगका लागि छनोट हुन असफल भएको थियो । समान खेलबाट ६० अंक जोडेको थियो ।

June 23, 2024

चितवन जिल्ला लिग यसै साता सुरु हुने

सुशिल पन्त क्षेत्री, चितवनसेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल यसै साता सुरु हुने भएको छ। आयोजक चितवन जिल्ला फुटबल संघले असार १४ गते सुरु हुने लिगमा  सहभागी १३ टोलीलाई‌ दुई समूह विभाजन गरेको  छ । सेन्ट्रल टावरमा आज (आइतबार) एक कार्यक्रमकाबीच भएको  विभाजनको समूह ए मा साविक विजेता हनामी भरतपुर फुटबल क्लब (बिएफसी) […]

June 22, 2024

पोर्चुगल युरोको अन्तिम १६ मा

एजेन्सी – लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो । पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो । २१औं मिनेटमा बर्नार्डो सिल्भाले […]

June 22, 2024

जर्जिया र चेकियाको बराबरी 

काठमाडौँ (हाम्रोखेलकुद) – यूरो कप २०२४ अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा जर्जिया र चेकियाले बराबरी खेलेका छन् । जर्मनीको ह्यामबर्गमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । पहिलो हाफको अन्त्यतिर जर्जियाले खेलमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । रोबिन ह्रनाचले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा जर्जेस मिकाउताड्जेले कुनै गल्ती गरेनन् ।   खेलको ५९औ मिनेटमा […]

Success

Thank you for your time.