default_image

9 years ago

February 12, 2017

रियल मड्रिडको सहज जित

99 views

0 Bookmark

ओसासुना (एजेन्सी)– ओसासुनालाई ३–१ ले हराउँदै रियाल मड्रिडले पुनः स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेसी, लुइस स्वारेज, नेयमानरले गोल गरेको खेलमा बार्सिलोनाले अलाभेसलाई ६–० ले हराएको थियो । शीर्षस्थानको रियालले बार्सिलोनाको भन्दा २ खेल कम खेलेको छ ।

realm

क्रिस्टियानो रोनाल्डोको गोलबाट रियलले २४ औं मिनेटमा अग्रता लिएको थियो । ३३ औं मिनेटमा सिर्जियो लियोनले ओसासुनाका लागि बराबरी गोल फर्काए । तर दोस्रो हाफमा इस्को र लुकास भाजक्वेजले गोल गरेपछि रियालको जित निश्चित भएको थियो । इस्कोले ६२ औं र भाजक्वेजले इन्जुरी समयमा गोल गरेका थिए । ला लिगका अन्य खेलमा एथलेटिको बिलबाओले डिपोर्टिभो लाका रुनालाई र रियल सोसिडाडले इस्पानुयललाई २–१ ले हरायो भने रियल बेटिस र भ्यालेन्सियाले गोल रहित बराबरी खेले ।
शीर्षस्थानको रियाललको ४९ र बार्सिलोनाको त्यो भन्दा १ अंक कम छ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.