default_image

9 years ago

March 5, 2017

बेल र रोनाल्डो विना रियलको सहज जित

155 views

0 Bookmark

एइबार (एजेन्सी) – ग्यारेथ बेल र क्रीस्टियानो रोनाल्डो वि एइबार विरुद्ध उत्रेको रियल मड्रिडले करिम बेन्जेमाको दुइ गोलको मद्धतले ४-१ को जित हासिल गरेको छ ।रोड्रीग्वेजले र मार्को एसेन्सियोले पनि १/१ गोल गरेका थिए ।

real-madrid

रोनाल्डोलाई चोटका कारण र बेललाई प्रतिबन्ध पछि गुमाएको मड्रिडले बेन्जेमाको १४औं र २५ मिनेटको गोलमा आफ्नो अग्रता बलियो पारेको थियो । बेन्जेमाको पहिलो गोलमा फ्री-किक मार्फत योगदान दिएका रोड्रीग्वेजले हाफ अघी तेस्रो गोल गर्दै रियलाई पहिलो हाफमा बलियो स्तिथीमा पुर्‍याएका थिए ।

दोस्रो हाफमा २१ बर्षिय मार्को एसेन्सियोले चौथो गोल गरेका थिए भने ७२ मिनेटमा रुबेन पेनाले अंक तालिकको सातौँ स्थानकोका लागी सान्त्वना गोल दिलाएका थिए । जितपछि पहिलो स्थानमा चढेको रियल बार्सिलोनको जितसंगै पुन: दोस्रो स्थानमा पुगेको छ ।

 

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.