default_image

5 months ago

July 15, 2025

नेपाली ३ टोलीले डाना कप‌ खेल्ने

814 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  औरियम एकेडेमीको नेतृत्वमा नेपालका ३ टोलीले डेनमार्कमा आयोजना हुने डाना कप २०२५ मा सहभागिता जनाउने भएका छन्।

डाना कपमा यसपटक रातो बंगला स्कुलका यु १२ ब्वाइज टोली र यु १४  गर्ल्स टोली तथा  संस्कृति इन्टरनेशनल स्कुलको यु १४  ब्वाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

औरियम एकेडेमी यो यात्राको प्रमुख संयोजन र व्यवस्थापनको भूमिकामा रहेको छ। स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासरुट फुटबल विकास लाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई अगाडि बढाएको छ।

अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा ९० प्रतिशत भन्दा बढी टोली विदेशी रहने आयोजकले जनाएको छ। डाना कपमा ४५ राष्ट्रका ११ सय टोली सहभागी हुन्छन्।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.