default_image

9 years ago

March 13, 2017

बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग पराजित

145 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग २–१ ले स्तब्ध भएको छ । डेपोर्टिभोले खेलको ४० औं मिनेटमा होसेलुको गोलमा अग्रता लिएको थियो। 
promo313608134

तर, दोश्रो हाफको पहिलो मिनेटमै लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७४औं मिनेटमा एलेजान्द्रो बर्गान्टिनोसको गोलको मद्दतले डेपोर्टिभो पुनः खेलमा अघि बढ्यो र त्यहि नै खेलको निर्णायक बन्यो ।

बार्साले थप गोल गर्न नसकेपछि सिजनको तेश्रो हार बेहोर्नु परेको थियो । हारपछि बार्सिलोनाले अंक तालिकाको शीर्षस्थान गुमाएको छ । २७ खेलमा ६० अंकसहित बार्सा दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिडको ६२ अंक छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.