default_image

7 years ago

March 18, 2017

नेमारलाई आधा जरिवाना मिनाहा

साओ पाउलो (एजेन्सी)– कर छलीको अभियोगमा नेमारलाई केही अदालतबाट राहत मिलेको छ । करिब ६ करोड अमेरिकी डलर तिर्नु पर्ने नेमारले अपिल गरेपछि ब्राजिलियन अदालतले उनलाई जरिवानाको आधा रकम मिनाहा गर्ने निर्णय सुनाएको छ । करिब ६ अर्ब नेपाली रुपैया बराबर जरिवाना तोकिएका नमारले निर्णय पुर्नविचारका लागि पुनरावेदनमा अपिल गरेका थिए । अघिल्लो साल खेलकुद […]

133 views

0 Bookmark

साओ पाउलो (एजेन्सी)– कर छलीको अभियोगमा नेमारलाई केही अदालतबाट राहत मिलेको छ । करिब ६ करोड अमेरिकी डलर तिर्नु पर्ने नेमारले अपिल गरेपछि ब्राजिलियन अदालतले उनलाई जरिवानाको आधा रकम मिनाहा गर्ने निर्णय सुनाएको छ ।
Messi and Nemar

करिब ६ अर्ब नेपाली रुपैया बराबर जरिवाना तोकिएका नमारले निर्णय पुर्नविचारका लागि पुनरावेदनमा अपिल गरेका थिए । अघिल्लो साल खेलकुद पोशाक उत्पादक कम्पनी नाइकलगायत अन्य प्रायोजनको श्रोत लुकाएको अभियोगमा यसअघि तोकिएको जरिवाना कम गरिएको हो ।

उनलाई एउटा मुद्दामा राहत मिलेपनि अर्को मद्दा भने यथावत छ । ब्राजिलको सान्तोष क्लबबाट २०१३ मा स्पेनको बार्सिलोनामा अनुबन्धित हुँदा कर छली गरेको अभियोगमा उनमाथिको मद्दा विचाराधिन छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.