काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरिरहेको छ। नेपालले जुन १३ तारिखमा यमन विरुद्ध छनोट चरणको दोश्रो खेल खेल्दै छ।
आइतबार भएको प्रशिक्षणका केहि तस्बिरहरु: