9 years ago
May 22, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा मालागालाई २-०ले पराजित गर्दै २०१६/१७को लिग उपाधि हात पारेको छ। क्लब इतिहासको ३३औं ला लिगा उपाधि जितेको म्याड्रिडले पाँच वर्षपछि लिग उपाधि जितेको हो।

क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमै रियललाई खेलमा अग्रता दिलाएका थिए। इस्कोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले म्याड्रिडलाई उपाधितर्फ लम्काएका थिए। पहिलो हाफमा १-०ले अघि रहेको म्याड्रिडले दोश्रो हाफको ५५औं मिनेटमा करीम बेन्जेमाको गोलसँगै अग्रता दोब्बर पारेको थियो।
यस जितसँगै म्याड्रिडले ३८ खेलमा २९ जित, ६ बराबरी र ३ हारसहित ९३ अंक जोड्यो। दोश्रो स्थानमा रहेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै ऐबारलाई ४-२ले पराजित गरेपनि ९० अंक जोड्दै दोश्रो स्थानमा सिमित रह्यो।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]