मुम्बई (हाम्रो खेलकुद) – भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आज दिउसो नेपालबाट प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली आज अपरान्ह मुम्बई पुगेको छ।
नेपालले मंगलबार साँझ ७:१५ बजे भारतको सामना गर्नेछ। नेपाली टोलीले भोलि खेल अगाडी औपचारिक प्रशिक्षण गर्नेछ।
मुम्बईबाट हाम्रा संवाददाता सुमन नेपालले नेपाली टोलीलाई स्वागत गर्दा लिनुभएको तस्बिर: