default_image

8 years ago

July 11, 2017

युइएफएको वरियतामा रियल म्याड्रिड अगाडि

103 views

0 Bookmark

स्विजरल्याण्ड (एजेन्सी)- युरोपियन फूटबल सिजन सुरु हुनु भन्दा अगाडि युइएफएले सार्वजनिक गरेको वरियतामा रियल म्याड्रिड अग्रस्थानमा रहेको छ। युइएफएले पछिल्लो पाँच बर्षको युरोपियन प्रतियोगिताको नतिजा हेरेर सार्वजनिक गर्ने वरियताको उत्कृष्ट १० मा एउटा मात्र प्रिमियर लिग टोली रहेको छ।

रियल अग्रस्थानमा रहेको वरियतामा बार्सिलोना र बार्यनलाई उछिन्दै रियल सहरमै रहेको अर्को टोली एटलेटिको म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ। सार्वजनिक गरिएको वरियताको उत्कृष्ट १० मा ४ स्पेनिस, २ जर्मन टोली छन् भने इटाली, फ्रान्स, पोर्चुगल र इङ्ल्याण्डबाट १-१ टोली रहेका छन्।

उत्कृष्ट १० क्लबहरु यस प्रकार छन्:

१. रियल म्याड्रिड

२. एटलेटिको म्याड्रिड

३. बार्सिलोना

४. बायर्न म्युनिख

५. युभेन्टस

६. सेभिल्ला

७. पेरिस सेन्ट जर्मेन

८. बोरुसिया डर्टमुण्ड

९. म्यानचेस्टर सिटी

१०. बेन्फिका

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.