default_image

8 years ago

July 13, 2017

रियल म्याड्रिडको प्रि-सिजन खेल तालिका

104 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिड नयाँ सिजनको तयारीका लागि हाल प्रि-सिजनको खेल खेल्न अमेरिकामा छ। इन्टरनेसनल च्याम्पियन्स कपमा रियलले तीन खेल खेल्नेछ भने त्यसबाहेक अमेरिकामा नै स्पेनिस च्याम्पियनले एमएलएस अल स्टार्ससँग मैत्रीपूर्ण खेलमा पनि सहभागिता जनाउनेछ ।

रियल म्याड्रिडले क्यालिफोर्नियामा हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने उक्त प्रतियोगितामा रियलले म्यानचेस्टर सिटी र बार्सिलोनाको पनि सामना गर्ने छ। जुलाई २३मा पहिलो खेल खेल्ने रियलले ६५ हजार समर्थक अटाउने क्षमता भएको सेन्टा क्लाराको लिभा रंगशालामा म्यानचेस्टर युनाइटेडको सामान गर्ने छ। त्यस्तै तिन दिन पछि जुलाई २६ मा लस एन्जलसमा सिटीको सामना गर्ने छ। इन्टरनेसनल च्याम्पियन्स कपको अन्तिम खेलमा जुलाई २८मा रियलले बार्सिलोनाको सामना गर्नेछ।

खेल तालिका:

Real

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.