8 years ago
July 29, 2017
मायमी (एजेन्सी) –प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्।
प्रि-सिजन अन्तर्गत रियल र बार्सा दुवैको यो तेस्रो खेल हो । यसअघि सबै खेलमा बार्सिलोनाले जितेपनि रियल भने दुवै खेलमा पराजित भएको हो ।
मायामीको हार्ड रक स्टेडियममा स्थानीय समयानुसार खेल शनिबार हुने भएपनि नेपाली समय अनुसार भने खेल आइतबार बिहान ५:४५ मा हुनेछ ।नेपाली समय अनुसार खेल कति बजे सुरु हुन्छ ? नेपालमा लाइभ कसरी हेर्ने लगायतका सम्पूर्ण जानकारी तल पाउनुहोस :
खेल हुने नेपाली समय : आइतबार जुलाई ३० बिहान ५:४५
खेल हुने स्थान : अमेरिकाको मायामी स्थित हार्ड रक स्टेडियम
प्रतक्ष्य प्रसारण : नेपालमा टेन टु
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]