default_image

7 years ago

August 18, 2017

बंगलादेश विरुद्ध श्रीलंका [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद

20 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ ।

समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे ।

तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.