default_image

8 years ago

August 26, 2017

डेम्बेले बार्सिलोनासँग आबद्ध , नेयमारको जर्सी लगाउने

112 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले बोरुसिया डर्टमन्डबाटबाट फ्रान्सेली फरवार्ड ओसुमाने डेम्बेले लाई भित्राएको छ । बार्सिलोनाले डर्टमाउण्डलाई डेम्बेलेका लागि ९७ मिलियन पाउण्ड तिर्ने जनाएको छ ।

बार्सिलोनाले विपज्ञप्ती जारी गर्दै भनेको छ , ‘बार्सिलोना र डर्टमन्डबीच फ्रान्सेली स्ट्राइकर ओसुमाने डेम्बेलेको लागि सम्झौता छ । बार्सिलोनाले १ सय ५ मिलियन युरो खर्चदै उनलाई भित्राउने भएको छ ।’ क्लबसँग डेम्बेलेको सम्झौता ५ वर्षको रहेको र उनको रिलिज क्लब ४ सय मिलियन युरो राखिएको बताइएको छ ।

बार्सिलोनाले डेम्बेलेलाई तिर्ने रकम दोस्रो ठूलो ट्रान्सफर रकम हो भने बार्सिलोनाको कीर्तिमानी रकम हो । केही साता अघि २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट नेयमार पिएसजी पुगेपछि बार्सिलोना उनको विकल्पको खोजीमा थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.