default_image

8 years ago

August 27, 2017

साफ यू-१५ : भारत विरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक

142 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – टेक्निकलएन्फा  सेन्टरको खेल मैदानमा हुने भारत र नेपालविचको फाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक सुनिल श्रेष्ठले बंगलादेश विरुद्धको सेमिफाइनलमा प्रयोग गरेको खेलाडीलाई पहिलो रोजाइमा चुनेका छन् ।

नेपालको सुरुवाती ११ : रोशन दोङ्ग , दीपक भण्डारा , सन्जिब अर्याल , रन्दिप पौडेल , रोशन राना मगर (कप्तान) , बिर्जेश चौधरी , रन्जन पुन , अशिम गुरुङ , दर्शन गुरुङ , बिशाल सुनार , आकाश बुढा मगर

प्रशिक्षक श्रेष्ठले अघिल्लो खेलमा पनि पाँच डिफेन्डर प्रयोग गर्दै अशिमलाई डिप मिडफिल्डमा प्रयोग गरेका थिए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.