default_image

7 years ago

September 3, 2017

विजय युथसँग फ्रेन्ड्स स्तब्ध, टाइब्रेकरमा अशोक नायक

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन क्लब फ्रेन्ड् क्लबलाई स्तब्ध पार्दै हेटौडाको विजय युथ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा विजय युथले फ्रेन्ड्सलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकरमा पुगेको थियो । […]

23 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद) – ए डिभिजन क्लब फ्रेन्ड् क्लबलाई स्तब्ध पार्दै हेटौडाको विजय युथ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसीज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा विजय युथले फ्रेन्ड्सलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रकरमा पुगेको थियो ।

टाइब्रेकरमा विजय युथका गोलकिपर अशोक बराल नायक रहे । उनले फ्रेन्ड्सका तीन खेलाडीको पेनाल्टी रोकेका थिए । म्यान अफ दी म्याच अशोले ५ हजार रुपैयाँ प्राप्त गरे । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा भोली विभागिय टोली पुलिस र पोखरा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

 

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.