default_image

7 years ago

September 3, 2017

दुवै उपाधि आयोजक पिस प्वाइन्टले जित्यो

काठमाडौं (हाम्रो खेलकुद)– पिस प्वाइन्ट सिनियर ब्वाइज र गल्र्स फुटबल प्रतियोगिताको दुवैतर्फको उपाधि आयोजक पिस प्वाइन्ट स्कुलले नै जितेको छ । सानो गौचरनमा शनिबार भएको फाइनलमा सिनियर ब्वाइजतर्फ चाल्र्स डार्विनलाई हराएको पिस प्वाइन्टले गल्र्सको उपाधिका लागि क्यामब्रिज स्कुललाई पराजित गरेको थियो । १० दिने प्रतियोगितालाई ३६१ स्पोर्टस कम्पनी, भाटभटिनी सुपर मार्केट, सोनाम गियर्स, स्निकर्स, रियलले […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पिस प्वाइन्ट सिनियर ब्वाइज र गल्र्स फुटबल प्रतियोगिताको दुवैतर्फको उपाधि आयोजक पिस प्वाइन्ट स्कुलले नै जितेको छ ।

सानो गौचरनमा शनिबार भएको फाइनलमा सिनियर ब्वाइजतर्फ चाल्र्स डार्विनलाई हराएको पिस प्वाइन्टले गल्र्सको उपाधिका लागि क्यामब्रिज स्कुललाई पराजित गरेको थियो ।

१० दिने प्रतियोगितालाई ३६१ स्पोर्टस कम्पनी, भाटभटिनी सुपर मार्केट, सोनाम गियर्स, स्निकर्स, रियलले प्रायोजना गरेका थिए । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.