8 years ago
September 5, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- एएफसी एसियन कपको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा आज ताजिकिस्तानको सामना गर्दै छ । पछिल्लो खेल प्रतिबन्धमा रहेका मिडफिल्डर विक्रम लामा आज पहिलो रोजाइमा पर्ने सफल भएनन् । यमनसँग सुरुआत नगरेका बिमल घर्ति मगर यस खेलमा पनि पहिलो रोजाईमा पर्न असफल भएका छन्।
आजको खेलका लागि नेपालको सुरुआती ११ यस्तो छ:
गोलकिपर –किरण चेम्जोङ
रक्षक – कमल श्रेष्ठ,अनन्त तामाङ,देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान)
मिडफिल्ड – अन्जन बिष्ट, रोहित चन्द, बिशाल राई, सुजल श्रेष्ठ
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]