default_image

8 years ago

September 24, 2017

चर्च ब्वाइज युनाइटेड दूधे गाेल्डकपकाे फाइनलमा

106 views

0 Bookmark

जनाम बराल 

झापा काठमाडाैं चर्च ब्वाइज क्लब झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् एकतर्फी बनेकाे सेमिफाइनलकाे पहिलाे खेलमा मोरङ ११ लाई काे फराकिलाे गोल अन्तरले पराजित गर्दै काठमाडाैंकाे  चर्च ब्वाइज उपाधि नजिक पुगेकाे हाे

Church boys 2

चर्च ब्वाइजका लागि अलसवा मेस्सीले दुई तथा अर्जुन श्रेष्ठ अजय मार्टिनले समान गाेल गरे खेलको १० औं मिनेटमा अर्जुन श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता दिलाए ३२ औं मिनेटमा अफ्रिकन खेलाडी अलिबा मेस्सीले गोल गर्दै टिमलाई को स्तिथीमा पुराए एक पछी अर्को आक्रमण गरेको चर्च ब्वाइजको लागि खेलको ५९ औं मिनेटमा अजय मार्टिनले गोल गर्दै टिमलाई को स्तिथीमा पुर्याए

६८ औं मिनेटमा अलिबा मेस्सीले फ्री किक मार्फत सुदर गोल गर्दै टिमलाई फाइनलकाे बाटाे देखाए माेरङ११ ले कुनै पनि समय चर्च ब्वाइजकाे पाेष्टमा अाक्रमण बुन्न सकेन ।खेलको म्यान अफ म्याच चर्च ब्वाइजका गोलकर्ता अलिबा मेस्सी घोसित भए

Church boys

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.