काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ । नेपालले पहिलो खेलमा भुटानसँग १-० को पराजय भोगेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई २-० ले हराएको थियो ।
श्रोत : भुटान फुटबल संघ